लुम्बिनीले टस जित्यो, पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
२०८३ मंसिर १, ०४:५५
धनगढी: एनपीएलको फाइनल प्रवेशका लागि केहीबेरमा सुरु हुने पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ ।
टीयू मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पाैडेलले सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
आजको खेल जित्ने टोली सोझै फाइनल प्रवेश गर्नेछ भने हार्ने टोलीले थप एक माैका पाउनेछ ।
कमेन्ट लोड गर्नुस