सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद 

२०८३ मंसिर १, ०८:५२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ७६ हजार ६५० बराबरको चिनी, पेय पदार्थ, बिडी, साबुन, मिठाई, दाल, स्टिलका भँडा वर्तन, बोइलर कुखुरा, मोटरसाइकल थान–१ बरामद गरिएको छ। उक्त सामान सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।   

कमेन्ट लोड गर्नुस