सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

२०८३ कार्तिक १०, ०७:१८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–४ बजार स्थित भीमदत्त नगरपालिका–१० बस्ने २४ वर्षीय आशिष लुहार पक्राउ परेका हुन्। लुहारले चलाएको म १ ह ५५६ नम्वरको अटोलाई चेकजाँच गर्दा अवैध लागूऔषध खैरो होरोइन २ ग्राम ६२० मिलिग्राम फेला पारी अटोसहित उनलाई सोमबार राति पक्राउ गरेको जनएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस