सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका माहिम बमले गरे कपडा बैंकलाई सहयोग

२०८३ कार्तिक ८, ०२:४८ खबर संवाददाता

धनगढी: धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई १२२ थान कपडा सहयोग गरिएको छ। धनगढी–५ शिवनगरका माहिम बलमे कपडा बैंकमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा ०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस