कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा
२०८३ कार्तिक ८, ०९:१६
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ४४ हजार ४४० बराबरको नियन्त्रणमा लिएको हो। किराना र कस्मेटिक लगायतका सामान शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस