सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सा शिक्षा आयोगको बैठक सुरु

२०८३ असोज ३०, ०१:५९ खबर संवाददाता

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस