लायन्स क्लवद्धारा कपडा बैंक धनगढीमा कपडा दान
२०७६ भदौ २८, १२:२७
लायन्स क्लव अफ धनगढी सिटीले कपडा बैंकलाई कपडा दान गरेको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई लायन्स क्लव धनगढी सिटीले दुई सय थान कपडा दान गरेको हो। बैंकमै गएर क्लवको टिमले कपडा दान गरेको बंैककी सम्पर्क व्यक्ती ज्ञानु शाहले बताईन।
कमेन्ट लोड गर्नुस