कैलालीको चुरेमा पानी, तराईमा बाढी
कैलालीको चुरे क्षेत्रमा पानी आएपछि तराईमा बाढी आएको छ।
पूर्वी कैलालीको भजनी नगपालिका क्षेत्रका नदीहरुमा बाढी आएको हो।
विद्यार्थी ढुङ्गाको सहयोगले विद्यालय जानेगरेका छन्।
फोटोः सुनिल आउजी
२०७६ भदौ २७, ११:०७
कमेन्ट लोड गर्नुस