कैलारीबाट भन्सार छलीको आइसक्रिम बरामद
२०८३ जेठ २२, ०७:३२
धनगढीः कैलालीको कैलारीबाट भन्सार छलीको आइसक्रिम बरामद गरिएको छ।
कैलालीको कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३० हजार बराबरको आइसक्रिम विहीबार इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस