धनगढीमा रक्तदान सम्पन्न
२०७६ भदौ १५, ०६:२०
धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रिलायबल नेपाल लाइफ ईन्स्योरेन्स धनगढी शाखाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रत्तदान कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा २६ जनाले रक्तदान गरेको रिलायबल नेपाल लाइफ ईन्स्योरेन्स धनगढी का शाखा प्रमुख चन्द्रबहादुर विष्टले बताए।
कमेन्ट लोड गर्नुस