धनगढी १ एल.एन चोकमा रहेको गिता सत्संग समितिले गर्यो कपडा सहयोग
२०८३ वैशाख २९, ०३:२८
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी १ एल.एन चोकमा रहेको गिता सत्संग समिति द्वारा ३० थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस