सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्दै

२०८३ वैशाख २२, ०६:०८ खबर संवाददाता

काठमाडौँ: संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज (मंगलबार) बस्ने भएको छ। बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने दिउँसो ३ बजे बस्ने भएको हो।

 कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्न लागेको हो, बैठक कार्यवाहक मुख्यसचिव दुलालले बताए। कांग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरूलाई निर्देशन दिएको छ।

कमेन्ट लोड गर्नुस