सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाबाट भन्सार छलीको श्रृङ्गारका सामान बरामद

२०८३ वैशाख ९, ०७:०९ खबर संवाददाता

दार्चुलाः दार्चुलाबाट भन्सार छलीको श्रृङ्गारका सामान बरामद गरिएको छ।

जिल्लाको लेकम गाउँपालिका–५ चौपाताबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५२ हजार मूल्य बराबरको श्रृङ्गार लगायत अन्य सामान मंगलबार इलाका प्रहरी कार्यालय रिठाचौपाता, दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस