सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा गँहुमा आगलागी 

२०८२ चैत्र ३०, ०८:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा गँहुमा आगलागी भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका-९ ख गाँउ स्थितसोही ठाउँ बस्ने बिष्णु दल काफ्लेले आफ्नो जमिनमा रहेको फोहरमा लगाएको आगो अचानक सल्किन गई सोही ठाउँ बस्ने दलबहादुर खातिको १८ कठ्ठा जमिनमा लगाएको गहु जलेर नष्ट भएको हो। प्रहरी चौकी खड्डा कंकडबाट र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको र अन्य क्षति नभएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस