सुदूर नेपाललाई विश्वसँग जोड्दै

पचास जनाले गरे रक्तदान

२०८२ चैत्र २९, ०४:४४ खबर संवाददाता

धनगढी: नेपाल रिकन्डिसन अटो व्यवसायी सङ्घ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा पचास जनाले रक्तदान गरेका छन्। सङ्घले शनिवार धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

धनगढीका रिकन्डिसन अटो व्यवसायी तथा स्थानीय रक्तदाताहरूले रक्तदान गरेको अध्यक्ष विक्रम ऐरले बताए। नेपाल रेडक्रस सोसाइटी धनगढी शाखासँगको सहकार्यमा रक्तदान गरिएको हो।

कमेन्ट लोड गर्नुस