सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा भन्सार छलीका सामान बरामद 

२०८२ चैत्र १०, ०९:४५ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

टीकापुर नगरपालिका–९ ठोसे बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६० हजार १६० बराबरको सामान बरामद गरिएको हो। उक्त मुल्य बराबरको बराबरको चिनी, खेलौना, त्रिपाल, बिभिन्न किसिमका भाँडा लगायतका सामान सोमवार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस