सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगामा गहुँखेतीको हरियाली

बाजुराको बुढीगङगा नगरपालिका–३ मा गहुँखेतीको हरियाली। सिँचाइ अभावका कारण यहाँका खेतहरु आकाशे पानीको भरमा रोपाइ हुने गर्छन्।

२०८२ चैत्र ४, ११:००
कमेन्ट लोड गर्नुस