सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा छलि गरीएका ९३ हजार बढीका अवैध सामान बरामद

file photo
file photo
२०८२ फाल्गुन १७, ०८:४३ खबर संवाददाता

कैलालीः जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी रु। ९३ हजार ४५० बराबरका हार्डवेयर तथा किराना सामान प्रहरीले बरामद गरेको छ।

शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त सामान फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सामान सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस