सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारसँग गौरा पर्वमा सार्वजनिक विदा दिन माग

२०७६ भदौ १, ०७:२२ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशबासीको महत्वपूर्ण चाँड गौरा पर्वमा सार्वजनिक विदा नदिईएको भन्दै आपत्ती जनाईएको छ। बैतडीको दोगडाकेदारमा रहेको अठोला पञ्चाङ्गले प्रेस विज्ञप्ती जारी गर्दै विदा नदिएको प्रती आपत्ती प्रकट गरी विदा दिन माग गरेको छ।  अठोला पञ्चाङ्गका प्रकाशक सदस्य भिम राज जोशी र कानुनी सल्लाहकार जगत प्रसाद जोशीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विदाको माग गरेका छन्। 


   
कमेन्ट लोड गर्नुस