सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट

२०८२ माघ २१, १२:०९ रासस

काठमाडौँः सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको छ।

यसअघि प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ। 

कमेन्ट लोड गर्नुस