सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका हाडवेयर र किरानाका सामान नियन्त्रणमा

२०८२ माघ २०, ०९:०६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका हाडवेयर र किरानाका सामान नियन्त्रणमा लिइएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासाल र भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ८४ हजार ३७३ बराबरको सामान प्रहरील नियन्त्रणमा लिएको हो।

उक्त मुल्य बराबरको हाडवेयर र किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले सोमवार वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस