शैलेश्वरी मन्दिर परिषरमा सरसफाइ
डोटीको शैलेश्वरी मन्दिर क्षेत्रमा सरसफाइ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीले मन्दिर क्षेत्रमा सरसफाइ गरेको हो।
साउन महिनामा मन्दिरमा भक्तजनहरुको भिड हुने भएकाले सरसफाइ गरिएको डोटी प्रहरी प्रमुख प्रहरी उपरिक्षक विद्यानन्द माझीले बताए।
फोटो : गणेश मौनीको फेशवुक
२०७६ साउन २६, ०२:३२
कमेन्ट लोड गर्नुस