सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी एक महिला बेपत्ता 

२०८२ पुष ११, ०८:५४ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराकी एक महिला बेपत्ता भएकी छिन्।

डडेल्धुराको परशुराम नगरपालिका-५ लामीखाली बस्ने राम सिहं महताको श्रीमती ४३ वर्षकी लक्ष्मी देवी महता बेपत्ता भएकी हुन्। बुधवार (९ गते)देखि बेपत्ता भएकी लक्ष्मीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस