सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीको माछा बरामद 

२०८२ मंसिर ११, १०:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीको माछा बरामद गरिएको छ।

दोधारा चाँदनी नगरपालिका-३ देबिस्थान स्थित सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १८ हजार बराबरको माछा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि स्थानिय तथा जनप्रतिनिधिको रोहभरमा नष्ट गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस