कञ्चनपुरमा एक गोठमा आगलागी
२०८२ मंसिर ९, ०७:१५
कञ्चनपुरः कञ्चनपुरमा एक गोठमा आगलागी भकएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका-२ बंक बस्ने दिपक बिष्टको गोठमा बिद्युतको तार सट भई सोमवार आगलागी भएको हो। आगलागी हुँदा गोठ र गोठ भित्र रहेका खाद्यान्न, काठ, भुसा, पराल लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस