सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

२०८२ मंसिर ५, १०:०५ खबर संवाददाता

पाल्पाः पाल्पामा विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको छ। उनीेहरुको अवस्था सामान्य छ।

कमेन्ट लोड गर्नुस