सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेमा अवैध मदिरा नष्ट

२०७६ साउन १९, ०७:२६

कैलालीको चुरेमा अवैध मदिरा संकलन गरि नष्ट गरिएको छ। चुरे गाँउपालिकामा पर्ने सहजपुर, लक्ष्मीबजार, टेडिबजार, गडी बजार र फल्टुडे बजारबाट चार सय ५० लिटर मदिरा बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ। गाँउपालिकाका प्रतिनिधि, महिला समुह लगाएतको सहभागितामा अवैध मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस