सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चरेससहित एक जना पक्राउ

२०८२ असोज १९, ०९:०३

धनगढी : दार्चुलामा चरेससहित एक जना पक्राउ परेका छन।

जिल्लाको दुहु गाउँपालिका–६ झोलुङ्गे पुलबाट सोही ठाउँका ५६ वर्षीय हर्कबहादुर बम पक्राउ परेका हुन। उनको साथबाट प्रहरीले शनिवार ४८० ग्राम चरेस फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस