सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पानीको खाडलमा डुबेर बालकको मृत्यु

२०८२ असोज १८, ०४:३८ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा पानीको खाडलमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्लको भीमदत्त नगरपालिका–१० तिल्केनीका शंकर गिरीका १२ वर्षीय छोरा अनमोलको पानीको खाडलमा डुबेर मृत्यु भएको हो।

नेपाल प्रहरीले सोही ठाउँको खाडलमा उनको शनिवार डुबेर मृत्यु भएको बताएको छ। प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

 

कमेन्ट लोड गर्नुस