धनगढी चौराहाको गुरुङ सेकुवामा एसी सुविधा जडान
धनगढीः धनगढी चौराहाको गुरूङ सेकुवा सेन्टरले एसी सुविधा थप गरेको छ।
सेकुवा सेन्टरको आठौं वार्षिकोत्सवको अवसरमा एसी सुविधा थप गरिएको हो।
सेकुवा सेन्टर सञ्चालक ईश्वरी ऐर भण्डारीले सेकुवा पारखीहरूका लागि थप सेवा विस्तार गरेको बताइन्। उनले अत्यधिक गर्मी र जाडो मौसमलाई ध्यानमा राखेर सबै क्याबिन र कोठमा एसी जडान गरेको बताइन्।
आठ वर्षदेखि गुरूङ सेकुवा सञ्चालन गर्दै आएकी भण्डारीले उपभोक्ताले मटन सेकुवाका अलावा भुटन, कचमली, टपरी मःमको समेत स्वाद लिन पाउने बताइन्। (प्रवर्धित सामग्री)