कालिमाटीमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु
२०८२ भदौ २४, ०४:१७
काठमाडौं: काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ। जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।
कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए।
कमेन्ट लोड गर्नुस