सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक फरार प्रतिबादी पक्राउ

२०८२ भदौ २१, ०७:५४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका एक फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २९ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका ७ मनेहरा बस्ने २० वर्षीय कनैया राना पक्राउ परेका छन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस