सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बिस्फोटमा ज्यान गुमाएका सिंहको सम्झनामा श्रद्धान्जली सभा

२०७६ साउन ११, ०६:४७ खबर संवाददाता

धनगढी बिस्फोटमा ज्यान गुमाएका रामवहादुर सिंहको सम्झनामा श्रद्धान्जली सभा गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी एरिया समिति धनगढीले उनको सम्झानामा श्रद्धान्जली सभा गरेको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरवेहडीमा भएको बिस्फोटमा परि उनको मृत्यु भएको हो। सिंहले नै बोकेको बम विस्फोट हुँदा अन्य चार जना घाईते पनि भएका थिए। 
 

कमेन्ट लोड गर्नुस