सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्टेपिङ स्टोन इङ्लिस स्कूलले गर्यो कपडा बैङ्कलाई चारसय थान कपडा सहयोग

२०८२ भदौ २, १२:३२ खबर संवाददाता

धनगढीः कैलालीको घनगढीमा रहेको कपडा बैङ्कलाई चारसय थान कपडा सहयोग गरेको छ।

सोमवार धनगढी उप-महानगरपालिका–४ शिवपुरीधाममा रहेको कपडा बैंकलाइ धनगढी –२ रामजानकी टोलमा रहेको स्टेपिङ स्टोन इङ्लिस स्कूलले चारसय थान कपडा सहयोग गरेको बैँकका सम्पर्क व्यक्ति खगेन्द्र केशीले बताए। उक्त कपडा  बैँक धनगढी उप-महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र उनका भाइहरुले आफ्नो लगानीमा सञ्चालनमा ल्याएका हुन्।

 

कमेन्ट लोड गर्नुस