सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२ असार ३२, ०८:३० खबर संवाददाता

काठमाडौँ: पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो। बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ। 

1-प्रेस-2082.03.31-2025.07.15_page-0001

कमेन्ट लोड गर्नुस