सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ५० वर्षीय पुरुषको शव फेला

२०८२ असार १४, ०७:०६ खबर संवाददाता

धनगढी : बैतडीमा ५० वर्षीय एक पुरुषको शव फेला परेको छ।

जिल्लाको पाटन नगरपालिका–६ चुच्चाई मोडको सल्लाघारीको वनमा नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो। नेपाल प्रहरीले शनिवार पुरुषको शव फेला परेको बताएको छ। आवश्यक अनुसन्धान जारी हरेको प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस