सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा पानीमा डुबेर एक वालक घाइते

साङ्केतिक फोटो
साङ्केतिक फोटो
२०८२ वैशाख ११, ०५:५५ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा पानीमा डुबेर एक वालक घाइते भएका छन्।

कैलालीको गोदावरी नगरपालिका–८ खुटीया खोलामा बिहिवार पौडी खेल्ने क्रममा जनक थापा मगरका ११ वर्षीय छोरा प्रवीन थापा मगर घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए। घाइते वालकको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस