कैलालीमा एक किशोरी बेपत्ता
२०८२ वैशाख ९, ०७:५६
धनगढीः कैलालीमा एक किशोरी बेपत्ता भएकी छिन्।
जानकी गाउँपालिका–९ अम्रावती बस्ने जनदेवु लुहारको १५ वर्षीया छोरी विनिता लुहार सोमवार दिउँसो ३ः३० बजेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ। दिउँसो घरबाट निस्किएकी उनले सम्पर्कविहीन भएपछि आमाले राति साढे १० बजे प्रहरीलाई छोरी हराएको खबर गरेकी थिईन्।
कमेन्ट लोड गर्नुस