सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा मोटरसाईकल दुर्घटना हुँदा चालक घाइते

२०८२ वैशाख ९, ०७:५४ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा मोटरसाईकल दुर्घटना हुँदा चालक घाइते भएका छन्।

गोदावरी नगरपालिका–७ को मगर टोलस्थित भित्री सडकखण्डमा ३४ वर्षीय देवबहादुर साउदले चलाएको नम्बर नखुलेको मोटरसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका साउदको बेहोस् अवस्थामा उद्दार गरेर उपचारका लागि धनगढी पुगाइएको छ। उनले घरमा राखेको अवस्थामा सागर साउदको नम्बर नखुलेको मोटरसाईकल चलाएका थिए।

कमेन्ट लोड गर्नुस