सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

२०८२ वैशाख ७, १०:५९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुमा खोलामा डुबेर एक बालकको मत्यु भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका–ढक्का चानदेउ स्थित हरीश बिकको अन्दाजी ११ वर्षीय छोरा सिद्धार्थ बिककोे शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मछेली खोलामा साथिहरूसित पौडी खेल्न गएका उनको डुबेर मृत्यु भएको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस