सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक हजार जरिबाना तोकेकी खड्का पक्राउ

२०८२ वैशाख ६, ०३:३० खबर संवाददाता

धनगढी : जिल्ला अदालत, कैलालीले एक हजार जरिबाना तोकेकी एक महिला पक्राउ परेकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ की ४० वर्षीय सरस्वती कुमारी खड्का पक्राउ परेकी हुन्। उनलाई चेक अनादर मुद्‍दामा एक हजार जरिबाना तोकिएको थियो। शुक्रवार कैलाली, प्रहरीले पक्राउ गरेर उनलाई अदालतमा पेस गरेको छ।

 

कमेन्ट लोड गर्नुस