सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुरमा हायस दुर्घटना, एक जना घाइते

२०८१ चैत्र ३०, ०४:२३ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा हाइस दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

टीकापुर नगरपालिका–१ लम्किपुलमा चालक लम्किचुुहा नगपालिका–५ बस्ने नविन बुढा मगरले चलाएको भे १ ज १४४३ नम्बरको हायस दुर्घटना हुँदा दैलेखका कृष्णप्रसाद आचार्य घाइते भएका प्रहरीले जनाएको छ। घाइते आचार्यको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। हायस आफै अनियन्त्रित भएर दुर्घटना भएको हो।

 

कमेन्ट लोड गर्नुस