सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक महिला मृत फेला

२०८१ चैत्र २८, ०१:३८ खबर संवाददाता

धनगढीः कैलालीमा एक महिला मृत फेला परेकी छन्।

जिल्लाको टीकापुर नरपालिका–८ श्रीलंकास्थित कर्णाली नदीमा हाल परिचय नखुलेकी अन्दाजी ३५ वर्षीया महिला बुधवार मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस