सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जनाको गोठमा आगलागी

२०८१ चैत्र २७, ०६:२० खबर संवाददाता

धनगढीः कैलालीमा एक जनााको गोठमा आगलगी भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका–१ बडहरियाका दरबारीलाल डगौराहको एक तले कच्चि गोठमा आगलागी भएको प्रहरीले जनाएको छ। बिद्युत् सर्ट भएर आगलागी हुँदा करिब ५७ हजार ५ सय बराबरको क्षति भएको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस