सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल अनियन्त्रित हुँँदा एक जना घाइते

२०८१ माघ १८, ०५:०६ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल अनियन्त्रित हुँँदा एक जना घाइते भएका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–७ कृतिपुरमा सुदूरपश्चिम प्रदेश ०१०१० प ७४२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँँदा चालक २२ वर्षीय उमेश चौधरी घाइते भएका प्रहरीले जनाइएको छ। घाइते चौधरीको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस