सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागु औषध विरुद्धको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

 लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तरराष्ट्रिय दिवस कैलालीमा पनि मनाईएको छ।

सप्ताहव्यापी रुपमा मनाईएको दिवसको अन्तीम दिन धनगढीको रातोपुल देखि जिल्ला प्रसासन सम्म प्रभात फेरी निकालिएको छ ।

फाेटाे  : राेशन भट्ट
फाेटाे : राेशन भट्ट
२०७६ असार ११, ०९:०७
कमेन्ट लोड गर्नुस