कैलालीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१ मंसिर २२, ०८:०६
धनगढीः कैलालीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीबाट दोषी ठहर तर फरार टीकापुर नगरपालिका-१ सितापुरका २४ वर्षीय नृपबहादुर शाही पक्राउ परेका हुन्। शाहीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट शुक्रवार नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस