सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको खानिडाडा बजारबाट ८ जना जुवाडे पक्राउ

२०८१ मंसिर २२, ०७:५५ खबर संवाददाता

धनगढीः कैलालीको खानिडाडा बजारबाट ८ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको चुरे गाउँपालिका–५ खानिडाडा बजारमा ३२ वर्षीय अर्जुन सापकोटाको घर कोठामा जुवातास खेलिरहेका अर्जुन सापकोटासहित ८ जना पक्राउ परेका हुन्। उनी हरुलाई इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले नगद ५५ हजार ९९० र ४ गड्डी ताससहित शुक्रवार राति ११ः१५ बजे पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस