सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाबाट लागुऔषधसहित दुई जना पक्राउ

२०८१ मंसिर २१, ०७:२८ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियाबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ लोटस गल्लीबाट सोहि ठाउँका सुरेन्द्र भट्ट र धिरेन्द्र धामी पक्राउ परेका हुन्। उनीहरुको साथबाट ९० मिलिग्राम लागुऔषध (हेरोईन) बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस