सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनर्निर्माण गरिएको अछाम दरबार

२०८१ कार्तिक २२, ११:२१ खबर संवाददाता

अछाम: वि.सं. २०५८ फागुन ४ गते तत्कालीन विद्रोही नेकपा (माओवादी)ले अछामको सदरमुकमाम मङ्गलसेनमा गरेको आक्रमणका क्रममा ध्वस्त बनेको अछाम दरबार करिब २३ वर्षपछि पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। 

कमेन्ट लोड गर्नुस